हाम्रो महान चाड ''दशैं'' को उपलक्ष्यमा हुन गईरहेको पार्टीको लागी आफ्नो स्थान सुरक्षीत राखन झपट भुजेललाई येही आउदो २५ तारीख सम्ममा आ- आफ्नो बिबरण उपलब्ध गराई दिन हुन मेड-स्टोन नेपाली समाज हार्दिक आग्रह गर्दछ !!
******************************************************************************
संपर्क- ०१६२२- ६७७९०३ (01622- 677903)
मोबाईल - ०७८२५३४८५४४ (07825348544)
No comments:
Post a Comment