हाम्रो एसियाली महादेशीय क्षेत्रमा 'मेला'को अर्थ एक रंगी-बिरंगी सांस्कृतिक एबम सामाजिक भेट-घाट लाई बुझिन्छ! मेड-स्टोनमेला को सुरुवात सन् २००३ बाट सुरु भएको हो! एस बार्सिक कार्यक्रमको सुरुवात तत्कालीन मेड-स्टोन 'नगर प्रमुख' मोरेल डिसूजाले गर्नुभएको हो! तब देखि हरेक बर्ष सेप्टेम्बरको दोस्रो साता एस भेला भब्यताका साथ मनाईन्छ! बिभिन्न समाज, जाती, धर्मं, मुलुकका मानिसहरुले आ- आफ्ना सांस्कृतिक तथा मौलिकता झ्ल्काउने नृत्य, संगीत, बेश- भूषा, खाना, तथा अन्यको प्रदशन गर्दछन!नेपाली समाजले पनि यस कार्यक्रममाँ भाग लिदै आएको छ! हाम्रो नेपाली मौलिकता झलकीने नृत्य तथा नेपाली प्राकृतिक सौन्द्रयता एबम एतिहासिक धरोह-हरुको बारेमा जानकारी उबलब्ध गराउन सुचनाहरुको प्रदशन गरिन्छ!यसपाली पनि मेड-स्टोन नेपाली समाजले 'मेला'माँ सम्मिलित भई मेलालाई अझ बढ़ी रमाइलो एबम मनोरंजक बनाउने भएको छ! तसर्थ मेड-स्टोन नेपाली समाजले संपूर्ण सदस्य महानुभावहरुलाई सेप्टेम्बर १४ आईतबारको दिन मेड-स्टोन, मोट पार्कमाँ आई पारिवारिक मनोरंजन गर्न हुन एबम 'मेला'लाई सफल पारिदीनहुन हार्दिक अनुरोध गर्दछ!
अन्य बिस्तित जानकारीको लागी दिनेश खड़कालाई ०७८७६१५५२८६ माँ संपर्क गर्नुहोस!
No comments:
Post a Comment